जनताकाे खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा संवेदनशील बन्नुपर्छ : डा.आरजु राणा

काठमाडौं, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छन्। राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन्। उनले भनिन्, ‘राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर…