टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाइयाे

काठमाडौं, आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन। आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्। सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो। कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो। साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष,…