सीआईबीले दुर्गा प्रसाईंसँग लियाे बयान

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो । सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरू लगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका…