धन्तेरसका दिन चाँदी र सुनको सिक्का लिनका लागि सर्वसाधारणको भीड

काठमाडौं, धन्तेरसका दिन नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि मंगलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन बिभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको हो। चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशखाको बाहिर लामो लाइनमा…