अविरल वर्षाका कारण बीपी राजमार्ग सुनसान

काठमाडाैँ, अविरल वर्षाका कारणले गर्दा गएको बाढी र पहिरोले बीपी राजमार्ग यतिबेला सुनसान भएसगै यातायात ठप्प भएकाे छ । नमो बुद्धबाट ओरालो लागेपछि सबै बाटोहरू अस्तव्यस्त देखिन्छन् । बीपी राजमार्गमा पहिरोले ठुलो क्षति भएको छ । नदी किनार आसपासमा बसेका बस्तीहरू बाढीले बगाएका छन् । काभ्रे भन्ज्याङदेखि भकुन्डेसम्म घुम्तीपिच्छे पहिरो खसेको छ भने ठाउँ-ठाउँमा रुखहरू…