करोडौंमा किनेर प्रयोग नै नगरेको निर्वाचन आयोगको प्रिन्टिङ मेसिनको तार मुसाले काट्यो !

निर्वाचन आयोगको करोडौं मूल्यको अत्याधुनिक डिजिटल प्रिन्टिङ मेसिनको तार मुसाले काटेको छ । एक पटक पनि प्रयोग नहुँदै प्रिन्टिङ मेसिनको तार मुसाले काटेको हो । मतपत्र लगायत निर्वाचन सामग्री प्रकाशनमा आत्मनिर्भर बन्न ५ वर्षअघि सिंगापुरबाट २५ करोड रुपैयाँमा खरिद गरेको अत्याधुनिक डिजिटल छपाई मेसिन अहिलेसम्म पनि बेकामे बनेको हो । आयोगको आँगन छेउको गोदामभित्र मैलो…