मोरङको राजनीतिमा परिचित नाम हो, विराटनगरका पारुल क्षेत्री उनी २०७४ सालमा नेकपा एमालेबाट मोरङ-६ (ख)बाट उम्मेदवार सिफारिस भएका थिए । त्यही चुनावमा पार्टीले दीपक मनाङेलाई मनाङमा उम्मेदवार बनायो । मनाङेको उम्मेदवारीप्रति विरोध जनाउँदा पारुलले आफ्नै टिकट भने गुमाउन पुगे । एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी रोजे । त्यसपछिको राजनीतिलाई किनारामा राखेर उनी पछिल्लो…