भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई कारबाही

भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ । भारतको बरौनीबाट बाराको अमलेखगञ्जका लागि पेट्रोल लिएर आएको ना४क ३१५६ नम्बरको ट्याङ्करलाई निगमले जरिबाना सहित ३ महिनाका लागि ढुवानीमा रोक लगाएको छ । ३ साताअघि वीरगञ्ज भन्सार कार्यालयले गोप्य सूचनाका आधारमा शंकास्पद ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा करिब…