भालुले मकै बालीमा क्षती पु¥याउन थालेपछि सोलुदुधकुण्ड नगरपालिका रोशी र तामाखानीका कृषक चिन्तित बनेका छन् । घर नजिककै रहेको मकै बारीमा भालु आउन थाले पछि स्थानियमा क्रास उत्पन्न भएको छ । मर्कै बालीका लागि मात्र नभएर आफ्नो , बालबच्चा र वृद्ध वृद्धाको ज्यान जोगाउनलाई नै मुश्किल परेको रोशीका स्थानिय कल्पना बस्नेतले गुनासो गर्नुभयो । वर्षभरि…