कुशल नेतृत्व र नेतृत्वमा दृढ इच्छाशक्ति भयो भने जुनसुकै काममा पनि उत्कृष्ट नतिजा निकाल्न सकिन्छ भन्ने कुरा जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले प्रमाणित गरेको छ। शिक्षा,स्वास्थ्य र भौतिक पूर्बाधार बिकासमा महत्वाकांक्षी योजना अघि सारेर त्यसलाई सफलतापूर्बक सम्पन्न गर्दै आएका कारण संधै चर्चाको शिखरमा रहेका गाउँपालिका अध्यक्ष अशिम राईको नेतृत्वमा सञ्चालित थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयले डिप्लोमा इन सिभिल…