दुवै खुट्टा गुमाएका हरि बहादुरद्वारा सगरमाथा आरोहण, बन्यो नयाँ विश्व कीर्तिमान

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर चुमेका छन् । शुक्रवार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जानकारी दिएका छन् । यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन् । आरोहणको जनसम्पर्क…