चर्चित गायक राजेश पायल राई अहिले अमेरीकामा छन् । उनी अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा भाग लिन त्यहाँ गएका हुन् । उक्त कन्सर्टमा गायक राजेशपायल राई ‘माथि हा’तपा’त भएको भन्दै एक भिडियो टिकटकमा भाइरल भएको थियो । तर अहिले भनिएजस्तो घटना नभएको आयोजकले स्पष्टीकरण दिएको छ । आयोजकका अनुसार…