जसलाई आमाजु, दिदी, भिनाजु र भान्जाले मार्नका लागि सुपारी दिए

काठमाडौं,सिन्धुली जिल्ला कमलामाई न’गरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंम बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले आफूहरुको ह’त्या प्र’यास भएको भन्दै सर’कारसमक्ष शान्ति, सु’रक्षाको लागि अपि’ल गरेका छन् । बिहीबार रिपो’र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यी द’म्पत्तिले यस्तो माग गरेका हुन् । कल्पनाले आफूहरुलाई यही माघ २० गते…