लमजुङ, हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास,आमा धर्ती हुन् भने बाबु आकाश, आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ । तर पिता केवल एक मा’र्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ । आमाले अनेक कष्ट व्य’होर्दै नौ महीना गर्भमा राखेर शिशुलाई…