काठमाडौँ– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किरातीले संविधान पुर्नलेखन गर्नुपर्ने बताएका छन् । अध्यक्ष किरातीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै १८ बुँदे चेतावनी दिएका हुन् । उनले संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुपमात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको जनाएका छन् । किरातीले डबल नेकपाको…