साल्पा र सिलुछोबारे कुलुङ रिदुमी ७ मिथक र विश्वास ।।

✍ अजय अलङकार कुलुङ मुन्दुम/रिदुममा साल्पा र सिलुछोलाई फरक नामले पुकार्ने गरिन्छ । सिलुछोलाई : सिलुछो हिफाछो, छेचिखा छोवाङमा । र साल्पालाई : सेकुवा दिपावा, सुम्नीवा ताम्नीवा/साल्पावा दिरित्ती फोङमालु तोबुवा, भनेर भनिन्छ, जसलाई कुलुङ भाषामा दफ्निङ् भन्ने गरिन्छ । मानव सभ्यताको विकासक्रमसँगै किरातीहरुले शिकारी युगमा प्रवेश गर्ने क्रममा थुप्रै सभ्यता र सँस्कृति मुन्दुम/रिदुम/होदुमको विकास भएको…