काठमाडौं, सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशको पदपूर्तिका लागि नाम सिफरिस गर्ने तयारी गरिएको छ। यसका लागि आज न्यायपरिषदको बैठक बस्दैछ। प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष प्रकाशमान सिंह राउतले आजै न्यायपरिषदको बैठक बोलाएका हुन्। स्रोतका अनुसार सिफरिस गरिने चारै जना न्यायाधीशको नाम आजै टुंगो लगाउने तयारी गरिएको छ। आजै चारैजनाको नाम छिनोफनो गर्न धेरै समय लाग्न…