पूर्वप्रधानमन्त्री नेपाललाई १३ वर्षदेखि १७ वर्षसम्म जेल सजाय हुनसक्ने

काठमाडौं, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको छ । पतञ्जली आयुर्वेदको जग्गाको अवैध रुपमा बिक्री गर्ने काममा प्रधानमन्त्री पदमा रहेर सहयोग गरेको आरोप लागेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ को (झ) बमोजिम सजाय, दफा १७ बमोजिम…