सरकारले संविधानमा बदलाव र विकास निर्माणमा अपेक्षीत काम भएन : महामन्त्री थापा

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्ने गरी सरकारले गति लिन नसकेको बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे । सरकारी काम कारबाहीमा सुधार,सुशासन प्रवर्द्धन लगायतका…