काठमाडौं, सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै नो केबलकार समूहले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको…