वार्ता विनानिष्कर्ष टुंगिएसँगै नो केबलकार समूहले सोमबार थप आन्दोलन गर्ने

काठमाडौं, सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै नो केबलकार समूहले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको…