एक किलो प्लास्टिकबाट १ लिटर इन्धन उत्पादन गर्न सकिने

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा प्लास्टिकबाट तेल निकाल्ने प्लान्ट र उत्पादन भएका इन्धन (डिजेल) राखिएका छन् । नास्टले सन् २०१७ देखि प्लास्टिकबाट इन्धन उत्पादन गर्ने कामको परीक्षण सुरु गरेको थियो । यो परीक्षणका क्रममा एक किलो प्लास्टिकबाट १ लिटर इन्धन उत्पादन गर्न सकिने अवस्था रहेको नास्टका प्रवक्ता डा.रवीन्द्रकुमार ढकालले जानकारी…