वाकुका साडे ४ सय विद्यार्थीलाई पोषाक वितरण

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ का ४ सय बढी विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ । माप्य दुधकोशीको सगरमाथा माविमा अध्ययनरत ४५० जना विद्यार्थीलाई आज मंगलबार मनभिसो फाउन्डेसनले एक एक सेटका दरले पोषाक वितरण गरेको हो । विगत ६ वर्षदेखि सो क्षेत्रको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गैरसरकारी संस्था मन भिसोले विद्यालयमा एक कार्यक्रमका विच कपडा…