महाकुलुङ गाउँपालिका २ नम्बर वडाले काठमाडौं सेवा प्रवाह गर्ने ।।

काठमाडौं । प्रदेश नम्बर १, सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका २ नम्बर वडा कार्यालयले काठमाडौं उपत्यकामा रहेका आफ्नो नागरिकहरुलाई सेवा प्रबाह गर्ने भएका छन् । यहीँ भदै ८ गते देखि १३ गतेसम्म काठमाडौंको कपन दुर्गा मन्दिरस्थित रहेको "गुद होप रेष्टुरेन्ट"बाट विशेषत : पञ्जीकरण सम्बन्धी सेवा दिइने वडा अध्यक्ष प्रदीप कुलुङले बताएका छन् । महाकुलुङ गाउँपालिका २…