हरेक दिन राहदानी विभागमा पासपोर्ट बनाउन पुग्ने कम्तिमा ५ हजार सेवाग्राहीले ट्वाइलेट प्रयोग गर्छन् । दिसा–पिसाव गर्न पाउनु मानिसको प्राकृतिक हक हो । तर, हाम्रो परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले जनताका समस्यालाई कसरी बेवास्ता गरेका छन् भनेर बुझ्न चाहने हो भने एकचोटि यो चर्पीमा छिर्दा हुन्छ । नभए, भिडियो मात्रै हेरे पनि पुग्छ । विकार तत्व फालेर…