रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुने छात्रलाई उपमेयरको साथ

खोटाङ, भदौ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाईन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । कोभिड–१९ को महामारीका बिचमा रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागीता जनाएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाईल चार्ज गर्न एक थान व्याकअप,…