पर्वत,कोरोना महामारी नियन्त्रण गर्न पर्वतमा अग्रपंक्तिमा खटिएकाहरुले कोरोना खोप लगाउँदा कुनै असर (साइड इफेक्ट) नदेखिएको बताएका छन्। भारतले निःशुल्क उपलब्ध गराएको खोप पर्वतमा पनि बुधबार लगाइएको हो। पहिलो चरणमा खोप लगाएकाहरुले असर नदेखिएकाले नडराउनसमेत आग्रह गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेकालाई खोप लगाइएको छ। उनीहरुमा खोपको कुनै असर देखिएला…