काठमाडौं आजदेखि कक्षा १२ को परिक्षा सुरु भएको छ । वैसाखमै हुनुपर्ने यो परिक्षा कोरोना महामारीका कारण सञ्चालन गर्न सकिएको थिएन । काठमाडौंको धापासीस्थित तिलिङटार उच्चमाध्यमिक विद्यालयका प्राचार्य सरोज पाण्डेका अनुसार कोरोना सर्ने जोखिम कमगर्न भौतिक दूरी कायम गरि परिक्षा सञ्चालन गरिएको छ । सरकारले व्यवस्था गरेको सुरक्षा मापदण्ड अनुसार नै परिक्षा सञ्चालन गरिने राष्ट्रिय…