सर्वोच्च तानिएका तीन न्यायाधीश,विस्तृत छानबिन हुँदै, १८१ थान उजुरी, दोषी देखिए बर्खास्त

कैफियत फैसला दिएको र न्यायमा मोलाहिजा गरेको आरोपमा सर्वोच्च अदालत तानिएका तीन न्यायाधीशमाथि विधिवत् छानबिन सुरु भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत काजमा तानेका तीन न्यायाधीशमाथि थप छानबिन सुरु भएको हो । न्याय परिषद् स्रोतका अनुसार केही दिन अगाडि बसेको न्यायपरिषद्को बैठकले न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, सूर्यप्रसाद अधिकारी र नवीनकुमार जोशीमाथि थप छानबिन…