अनुज खड्का ,सोलुखुम्बु / सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाबाट यथासिघ्र ग्रामिण विद्युतीकरण गर्नुपर्ने माग राखेर बन्दको घोषणा गरेका तिङलाली र विद्युत उद्घाटनका लागि सदरमुकामबाट टोली बिच झडप भएको छ । आज दिउसोेको समयमा पत्तालेमा विद्युतको उद्घाटन गर्न गएको टोली र आन्दोलनकारी बिच झडप भएको हो । आन्दोलनकारीले उद्घाटन गर्न गएको टोलीको दर्जन भन्दा बढि मोटरसाईकल र…