बागलुङमा कोरोना संक्रमित महिलाको हेलिकोप्टरबाट उद्धार

बागलुङ, धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बागलुङ नगरपालिका–४ कि ५४ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। उनलाई अस्पतालमा अक्सिजन दिँइदै आइएको थियो । तर,…