कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट पनि तीव्र गतिमा बढिरहेका छन्। यसैबीच, दक्षिण अफ्रिकाको ओमिक्रोन इपिसेन्टरको ठूलो अस्पतालको प्रारम्भिक तथ्याङ्कले यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, तर बिरामीहरूलाई गम्भीर चिकित्सा सहायताको आवश्यकता भने परेको छैन । प्रिटोरियाको स्टिभ बिको र श्वेन जिल्ला अस्पतालले नोभेम्बर १४ र २९ बीचमा १६६ नयाँ संक्रमितका बारेमा अनुसन्धान गरे ।…