राजनीतिक क्षेत्रका एक शिखर व्यक्तित्व/निडर अनि प्रखर नेता हुन् डा.गोपाल गुरुङ । उनको जन्म विं स. १९९६ साल मङ्सिर २२ गते बुवा वेज बहादुर गुरुङ र आमा कुमारी गुरुङको कोखबाट जेठो सन्तानको रुपमा दार्जिलिङको महानदी भन्ने ठाउँमा भएको हो । उनले २०३६ सालमा त्रिभुवन विश्व विद्यालय किर्तिप्रबाट राजनीतिमा एम ए सम्मको अध्ययन पुरा गरेका थिए।…