केरा देखेर किन भाग्छन् मुसा ? यस्तो छ वैज्ञानिक अनुसन्धान

घरमा एउटा मात्रै मुसा आयो भने हामी दिक्क हुन्छौं । किनभने मुसाले घरमा फोहोर मात्रै गर्दैन, लुगा काट्नेदेखि यसले धेरै चीजहरू बिगार्छ । जसलाई भगाउन हामी पासो थाप्नेदेखि विभिन्न विषादीको पनि प्रयोग गर्छौं । यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, केरासँग मुसा डराउँछन् । किनभने केरामा एक विशेष प्रकारको रसायन हुन्छ । जसको…