समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौं, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको हो । तयारी पनि राम्रो पुगेको थिएन । फेरि महासचिवलाई अलिक सञ्चो पनि नभएकाले बैठक स्थगित गरिएको हो’, उनले भने । अर्को बैठक २२ असारका लागि राखिएको छ…