थुलुङ दुधकोशीले उत्पादनलाई जोड दिदै ६३ करोडबढीको बजेट सार्वजनिक

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोडबढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४औं अधिवेशनमा ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष असीम राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार…