२ असोज, गोरखा। हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनशन सुरु भएको छ। उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका हुन्। जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न…