ईभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिए

काठमाडौं, चोभारको सुख्खा बन्दरगाह विद्युतीय गाडी (ईभी)ले भरिभराउ देखिएको छ । ईभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिएका हुन् । फागुन यता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयबाट विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ। व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा ईभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्। कतिपय गाडी भन्सार क्लियर…