काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनु्वाइ जारी छ । न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनिवाइ आज पनि निरन्तर चलिरहगेको हो । बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकोले यो रिटमाथि सुनुवाइ भएको थिएन । रविको रिटसँगै पूर्वडीआईजी…