मिसनबाट फर्किएका सैनिकको जंगीअड्डाले छानबिन,कैफियत देखिए कोर्ट मार्सल हुने

काठमाडौं, संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएको टोलीका कम्तिमा ३० सैनिक अधिकारी नेपाली सेनाको छानबिनमा परेका छन् । सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीको भनाइमा हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी…