काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा संसदहरुले जोड दिएपछि यसको पक्ष र विपक्षमा तर्क राख्नेक्रम जारी छ । यसै क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारबाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि…