छोरीको प्रतिज्ञा र ८६ बर्षिय बृद्वबुबाको इच्छाले जन्मायो याक्थुङ साप्मुन्धुम

काठमाडौँ, केही बर्ष अघि कोरोना कहरको समयमा मर्निङ्वाकको क्रममा बुबालाई माया गर्दै सोधिन -"बुबा हजुर को अब अन्तिम इच्छा के छ ? भनिसियोस म पूरा गरिदिन्छु । प्यारी कान्छी छोरी भावना तुम्बाङफेको यो सोधाईमा ८६ बर्षिय बृद्व बुबा लीलाबहादुर तुम्बाहाङ्फेको मनमा २ वटा इच्छा जाहेर भए। एक अग्रज पिता,पुर्खाहरुले सङ्गालेर राखिदिएको लिम्बू र लिम्बुवानका पुराना…