१७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित सैन्य हमला तत्कालका लागि रोकेको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले सम्झौताको नयाँ रूपरेखा तय भएको भन्दै हमला रद्द गरिएको जानकारी दिएका हुन्। यसअघि ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। तर अचानक हमला रोक्ने निर्णयमा पुग्नुको…