७ वर्षदेखि आन्दोलित शिक्षक : सहमति हुन्छ, कार्यान्वयन हुँदैन

२७ साउन, काठमाडौं । शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरेको छ । आन्दोलनको मिति भने तय गर्न बाँकी छ । ‘मिति छिट्टै तय हुन्छ । यस पटकको आन्दोलन झन् ठूलो हुन्छ,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । शिक्षक महासंघले आन्दोलन थालेको मात्र ७ वर्ष बढी भयो । ‘महासंघ स्थापना भएको १२ वर्ष भयो । आन्दोलन…