सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माण गर्न सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकामा रहेका पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो । महाकुलुङ गाउँपालिकाको पर्यटन र गुरुयोजना निर्माण कार्यशाला गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा गाउँपालिकाको पर्यटन सम्बन्धि अवस्था विश्लेषण, पर्यटन गुरुयोजना दीर्घकालीन सोच, ध्येय, लक्ष्य उदेश्य तय आवश्यक तथ्यांक सल्लाह, सुझाव सङ्कलन…