सगरमाथा आरोहणको अनुमति शुल्क ४ हजार डलरले बढयाे

काठमाडौं, नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ। विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो ३६ प्रतिशत बढी हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, “नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेष्ट चढ्न चाहनेहरूले बढि…