चिसो पानीले नुहाउँदा रक्तसञ्चार बढ्छ, प्रतिरोधात्मक क्षमता बढ्छ,छालामा चमक बढ्छ,तनाव कम हुन्छ । यो सब सम्भव हुन्छ ,जब मौसम शरीर अनुकूल हुन्छ । शरीर अनुकूल मौसम छैन भने चिसो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी गर्छ । विशेषगरी जाडो मौसममा बाहिरी वातावरण अत्यन्त चिसो हुन्छ । यस्तोमा चिसो पानीले नुहाउनु घातक साबित हुनसक्छ । चिसोमा…