काठमाडौं, गएको असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएर साउनको पहिलो साा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकार अहिले ढल्ने जोखिममा छ। पछिल्ला केही दिनयता एमाले र कांग्रेस दुवै दलका पहिलो र दोस्रो तहका नेताहरुले पटक-पटक सरकार ढल्दैन भनिरहेका छन्। उनीहरुको यही ‘सरकार ढल्दैन’ भन्ने एकोहोरो अभिव्यक्ति नै सरकार ढल्ने खतरामा…