पूर्वराष्ट्रपति भण्डारीले पृथ्वीनारायणको ३०३औँ जन्मजयन्तीमा शुभकामना व्यक्त

काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत एक शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउने उल्लेख गरेकी छन्। उनले राष्ट्रिय एकता दिवसले ‘सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गर्दै ‘समृद्ध नेपाल सुखी…