गृहमन्त्रीलाई भ्रमण छोट्याएर काठमाडौं बोलाइयो,रवि छुटेसगैँ दलहरूमा तरङ्ग

काठमाडौं, सुदूरपश्चिम प्रदेशमा तीन दिन रहने कार्यक्रमसहित धनगढी पुगेका गृहमन्त्री रमेश लेखक शुक्रबार कार्यक्रम छोट्याएर फर्किने भएका छन्। मुलुकमा विकसित पछिल्लो घटनाक्रलाई मध्यनजर गर्दै गृहमन्त्री लेखक आज साँझ पाँच बजे फर्किने तयारी गरेका हुन्। आफ्नो गृह प्रदेश रहेको सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री लेखक बिहीबार धनगढी पुगेका थिए। उनी शनिबार काठमाडौं फर्किने कार्यक्रम थियो।…